BTL BG LINK SPECIAL OFFER

BTL BG LINK PVT. LTD. – Butwal को भरोसायोग्य Khadhyanna Hub | Special Discount & Free Delivery

BTL BG LINK PVT. LTD., Butwal–9, Kalikapथ मा अवस्थित एक पूर्ण Grocery & Khadhyanna Hub हो, जहाँ थोक (Wholesale) र खुद्रा (Retail) दुवै प्रकारका ग्राहकहरूका लागि गुणस्तरीय सामग्रीहरू छिटो र भरपर्दो सेवासहित उपलब्ध गराइन्छ। हामीले Butwal र आसपासका क्षेत्रका ग्राहकहरूको सुविधा बढाउन विशेष छुट, छिटो सप्लाई र Home Delivery को व्यवस्था गरेको छ।

Wholesale Grocery Offer – Butwal

रु 50,000 भन्दा माथिको Bulk Purchase गर्ने थोक ग्राहकका लागि

  • 20 किमीसम्म छिटो–छरितो Free Delivery
  • गुणस्तरीय सामग्रीमा Special Wholesale Discount
  • नियमित सप्लाई र भरपर्दो सेवा

यो अफर Butwal मा ग्रोसरी होलसेल खोजी गर्दै हुनुहुने ग्राहकका लागि उत्कृष्ट विकल्प हो।

Retail Customer Offer – Butwal Home Delivery

हामीले DFC, HMT, GHARANA, BTL लगायतका लोकप्रिय ब्रान्डका
चामल, दाल, चिनी, खाद्य तेल तथा घरायसी सामग्रीहरूमा विशेष छुटको व्यवस्था गरेका छौँ।
रु 10,000 भन्दा बढीको खरिदमा बुटवल क्षेत्रमा Free Home Delivery उपलब्ध छ।

Easy Online / Phone Ordering

ग्राहकहरूको सहजताका लागि हामीले

  • फोन मार्फत अर्डर
  • WhatsApp मार्फत Direct Order
    दुवै सुविधा उपलब्ध गराएका छौँ।

Phone: 9802589421 / 9802589423 / 9802589424
WhatsApp Direct Order: https://wa.me/9802589424

Why Choose BTL BG LINK PVT. LTD.?

  • Butwal को भरोसायोग्य Grocery & Khadhyanna Hub
  • थोक र खुद्रा दुवै ग्राहकका लागि उत्कृष्ट मूल्य
  • छिटो सप्लाई, सुरक्षित डेलिभरी
  • ब्रान्डेड र परीक्षण गरिएका उत्पादहरूको उपलब्धता

BTL BG LINK PVT. LTD. ले Butwal–9, Kalikapath बाट दैनिक उपभोग्यान्न सामग्रीहरू सहज, किफायती र भरपर्दो रूपमा उपलब्ध गराउँदै आएको छ।
तपाईंको दैनिक आवश्यकताका लागि एकै ठाउँमा सबै सामग्री — ती पनि छुट र Free Delivery सहित।

Exclusive Deals Just for You!

whatsapp  बाट Order   गर्नुहोस special Price Deal गर्नुहोस